टी २० विश्वकप क्रिकेटः नेदरल्यान्ड्ससंग नेपाल पराजित
टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ।
टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ।
टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएको छ।
टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालको दोश्रो विकेट गएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढी रहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन।
फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ।
नेपालले घरेलु टोलीसंग अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राती ९:१५ बाट खेल खेल्नेछ।
नेपाल भित्रिने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेर समूहका हुने गरेका छन्। सन् २०२३ मा नेपाल भित्रिएका १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकमध्ये ३ लाख १७ हजार १ सय ७० जना विदेशी पर्यटक ३१ देखि ४५ वर्ष उमेर समूहको रहेको पर्यटन मन्त्रालयको तथ्यांक रहेको छ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालबाट थप दुई क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने अन्तिम तयारी भइरहेको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा असंवैधानिक रूपमा सरकार गठन गरिएको ठहर गरेको छ।
रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाका लागि आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते बस्ने भएको छ।
महिला उद्यमी महासंघ नेपालले आर्थिक वर्ष २०८१-८२ को बजेटमा महिला उद्यमीलाई प्राथमिकता दिन आग्रह गरेको छ।
नेपाल रिपब्लिक मिडियाले आफ्नो नागरिक चौतारी कार्यक्रम काभ्रेको बनेपाबाट सुरुवात गरेको छ।