८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रहरीमा चुलियो गृहमन्त्रीको सरुवा बेथिति

पछिल्ला १६ महिनामा काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरूले शक्तिकेन्द्रको कोपभाजनमा परेर पूरा कार्यकाल बिताउन पाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्