राजपुर हाडबासको आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन्।
उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।
महालक्ष्मी विकास बैंकले मटिहानीका आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ।
काठमाडौँ महानगरपालिका–३१ शङ्खमुल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा आएको छ।
काठमाडौं शंखमुलस्थित एक घरमा आगलागी भएको छ। आइतबार दिउँसो शंखमुलको दोभानचोकको एक घरमा आगलागी भएको प्रहरीले बताएको हाे।
रौतहटका दुई गाउँमा आगलागी भएको छ। आगोले आधा दर्जनभन्दा बढी घर खरानी भएको छ भने लाखौंको क्षति पनि भएको छ।
उदयपुरमा एक साताय दिनजसो डढेलो र विद्युत लिक भएर आगलागी हुँदा घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौं मेहनत गरेर फलाएको गहुँ जलेर खरानी भयो।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन्।
उदयपुरमा डढेलो र विद्युत सर्ट भएर दिनहुँजसो आगलागीका घटनाले घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार विगत चार वर्षमा आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार रुपैयाँबराबरको क्षति भएको छ।
बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ।
महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा बुधवार आगलागी हुँदा १ सय घर जलेर लाखौँको क्षति भएको छ।
मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।
लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।