७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मार्ग खुलेको चौबीस वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ।

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ।

कमला-कञ्चनपुर सडक स्तरोन्नति सुस्त

चिनियाँ ठेकेदार कम्पनीको आलटालका कारणले कमला–कञ्चनपुर सडक स्तरोन्नतिको कामको रफ्तार फेरि घटेको छ।

पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का

संघीय सरकारले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन ९६ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर स्तरोन्नतिको काम बढाउँदै आइरहेको छ।

साढे ६ अर्बमा नागढुंगा–मलेखु सडक स्तरोन्नति हुँदै

सरकारले संघीय राजधानी काठमाडौं भित्रिने मुख्य राजमार्गको नागढुंगा–नौबिसे–मलेखु खण्डको ५६ किलोमिटर सामरिक सडक कनेक्टिभिटी तथा व्यापार सुधार आयोजना अन्तर्गत स्तरोन्नति गर्ने भएको छ।

भेरी पुलसहित रिम्ना–तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत

जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्न बजेट स्वीकृत भएको छ।

बेनी–जोमसोम सडक चार दिन बन्द हुने

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।

दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति

नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्तिकदेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमै सोचेभन्दा राम्रो प्रगति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्