१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताएकी छन्।

‘पत्रकारले सरकारले तोकेअनुसारको तलब पाउनुपर्छ’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारले सरकारले तोकेअनुसारको तलब पाउनुपर्ने बताउँदै यसको कार्यान्वयनको लागि पहल गर्ने बताएकी छिन्।

‘सबै विज्ञापन एक द्वार प्रणालीमा लैजाने प्रयासमा छौं’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन्।

भारतसँगको सम्बन्ध अझै सुदृढ बनाउनुपर्छ: मन्त्री कार्की

‘भारतसँगको सम्बन्धले नेपालको विकासमा थप योगदान पुग्नेछ,’ शनिबार धरानमा नेपाल प्रहरी विद्यालयको भवन उद्घाटन समारोहमा मन्त्री कार्कीले भने। उनले नेपालले सबै राष्ट्रसँग सुमधुर सम्बन्ध राख्दै आएकोमा भारतले नेपालको हरेक विकासमा सहयोग गर्दै आएको प्रष्ट्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्