महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्याउन सक्छः कृष्ण सिटौला
सिटौलाले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको स्मरण गर्दै हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए ।
सिटौलाले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको स्मरण गर्दै हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए ।
देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढीपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ।
बिहीबारको खेल भियतनामको‘गो डौ’ रगंशलामा नेपाली समय अनुसार बेलुका ६ः१५ बजेबाट सुरु हुँदैछ।
पहिले स्याउ झर्थ्यो, कुहिन्थ्यो, खेर जान्थ्यो। आज त्यही स्याउ बगैंचाबाटै लाखौं आम्दानी ल्याउँछ।
गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे - नेपालथोक खण्डमा क्षति भएको थियो।
तिहारका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँमा मखमली टिप्न किसानहरू व्यस्त छन्।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दै छ।
जिल्लाका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं २ का पूर्ववडाध्यक्ष नरबहादुर दाहालको लडेर मृत्यु भएको छ।
सर्लाहीमा प्रतिबन्ध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्जमा अस्पतालको लापरबाहीले आमा र शिशुको ज्यान गएको आरोप लागेको छ।
यातायात व्यवस्था विभागका अनुसार जेन–जी आन्दोलनपछि लाइसेन्स छाप्ने, नयाँ लाइसेन्सका लागि अनलाइनबाट निवेदन लिने, राजस्व बुझ्ने, लिखित तथा प्रयोगात्मक परीक्षा लिनेसम्बन्धी सबै काम बन्द भएको छ।
मुलुकको राजनीतिले गम्भीर मोड लिएको छ। यस प्रकारको परिस्थिति उत्पन्न हुनुमा ठुलासाना दलको कतै सुषुप्त त कतै प्रस्ट भूमिका देखिन्छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।