सालझन्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको सालझन्डी–ढोरपाटन सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन।
तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको सालझन्डी–ढोरपाटन सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन।
तराईको रोग भनेर चिनिने कालाजार पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत फैलिएको विज्ञहरूले औंल्याएका छन्।
होलीमा रङ्ग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङ्गबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।
असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।
कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट विस्तारै लोप हुँदै गएका छन्।
दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रूपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ।
प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।
कर्णालीको विकट पहाडी जिल्ला कालिकोटका धेरै विद्यालयका विद्यार्थी पाठ्यपुस्तकविहीन छन्।
मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ।
भुवा पर्वमा सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम तथा डोटीका केही भू–भागमा भुवा नृत्य गरी रमाइलो गर्दै नाच्ने गरिन्छ। यसै क्रममा पहाडी जिल्लाबाट कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएकाहरुले पनि धनगढी तथा तराईंका गाउँघरमा भुवा नृत्य गर्दै रमाइलो गरिरहेका छन्।
इटहरीका शैक्षिक संस्थामध्ये एकमात्र सामूदायिक जनता बहुमुखी क्याम्पस स्थापित छ। स्नातकोत्तर तह सम्म पढाई हुने क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो छ।
‘माओवादीले एजेण्डा त्याग्यो। विचारमा स्खलन भयो। कार्यकर्ताको संरक्षणमा अभाव देखियो। सहिद परिवार प्रतिको भावनात्मक सम्बन्ध कट्यो। समावेशिको सवाल त्याग्यो। हिजोका पूर्वलडाकु र पूर्णकालीन कार्यकर्ताको भविष्यका बारेमा सोच राख्न सकेन अनि निर्वाचनमा सजिलो कसरी हुन्छ?’
उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए।
चुनावको मिति तय भएसँगै धनगढीमा माहोल तातेको बताउँदै नेपाली कांग्रेस प्रदेश प्रतिनिधि धनगढीका नारायणप्रसाद सत्यालले भने,‘सुरुमा चुनावै हुन्न भन्थे, अहिले चुनावको मिति तय भएसँगै कार्यकर्तामा उत्साह जागेको छ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावै गर्दैनन् भन्ने गरेको बताउँदै उनले भने,‘चुनाव हुन्न भन्थे, चुनाव गर्नमा देउवा पछाडि हट्दैनन्।’
राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।