१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ढोलाहिटी हत्या घटनामा संलग्नमध्ये २ जना पुर्पक्षका लागि जेल चलान

ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।

ढोलाहिटी घटनाका मुख्य आरोपी विजय यसअघि नै २ वर्ष जेल बसेका थिए

ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

ढोलाहिटीमा दुई समूहबीच झडपः २ को मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

गयराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।

चापागाउँ ढोलाहिटी क्षेत्रको सडक अस्तव्यस्त

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवाससम्मको बाटो व्यवस्थित रहे पनि त्यसभन्दा माथि दक्षिण ललितपुरतर्फको सडकको अवस्था अस्तव्यस्त बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्