१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

लगानी सम्मेलनः १५१ परियोजना प्रस्तुत गरिने, सबैभन्दा धेरै ऊर्जा क्षेत्र र नीजि क्षेत्रका

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ।

तस्करीले फर्नेस आयल उद्योग संकटमा

कच्चा पदार्थकै अभावमा उद्योगको एउटा प्लान्ट विगत एक वर्षदेखि बन्द गरिएको छ। उद्योगमा दुईवटा प्लान्ट छन। ती दुईवटै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रतिदिन १० हजार लिटर आयल उत्पादन हुन्छ। त्यसका लागि दैनिक २० टन थोत्रा टायर, ट्युब आवश्यक पर्छ। तर अहिले मुस्किलले आठ टन कच्चा पदार्थ आपूर्ति भइरहेको उद्योगका प्रबन्ध सञ्चालक श्रेष्ठले बताए।

कोरोना महामारीपछि कलकारखाना खोल्न चीनको तयारी, अमेरिकी चेतावनीले आपूर्तिमा बाधा पुग्ने

कोरोना भाइरस संक्रमण फैलिएपछि एक महिनाभन्दा बढी समय बन्द कलकारखानाहरू सञ्चालन गर्न चीनले तयारी गरे पनि संयुक्त राज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरूको चेतावनीले आपूर्तिमा बाधा पुग्ने देखिएको छ।

‘लगानीमैत्री कानुन कार्यान्वयन भएन’

सरकारले लगानीमैत्री वातावरण बनाए पनि उद्योग तथा कलकारखानामा पर्याप्त लगानी विस्तार हुन नसकेको सरोकारवालाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समृद्धि फाउन्डेसनद्वारा सयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका वक्ताले लगानीमैत्री वातावरण नहुँदा अपेक्षाकृत रूपमा लगानी भित्रिन नसकेको गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्