११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन

जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।

उपरथी शाही सैनिक हिरासतमा

जंगी अड्डाले ‘पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि उपरथी प्रेम शाही सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । त्यसैअनुसार नियमित कामका लागि मंगलबार जंगी अड्डा पुगेका शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरेको हो।

किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा

विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालयस्थित अडिटोरियम हलमा आयोजना गरेको हो। यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ। ‘

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्