६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नीरजलाई करियरको पहिलो उपाधि

कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

दिनेशमाथि भुवनको फराकिलो अग्रता

भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा तेस्रो दिन दिनेश प्रजापतिमाथि ६ स्ट्रोकको अग्रता बनाएका छन्।

दिनेशले भेटाए भुवनलाई

३६ होलको खेल सकिँदा समग्रमा दिनेश र भुवन दुवैको दुई अन्डर १३४ स्कोर छ । यी दुईभन्दा रवि खड्का दुई स्ट्रोकले पछि छन् ।

पहिलो दिन भुवनको अग्रता

डिफेन्डिङ च्याम्पियन प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्