११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो।

शिक्षा ध्वस्त पार्दै परीक्षा बोर्ड

शिक्षण सिकाइ क्रियाकलापमा घरपरिवार, सामाजिक परिवेश, विद्यालयको भौतिक अवस्था तथा कक्षाकोठामा गरिने शिक्षण क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ।

बैशाख १० गते हुने त्रिविकाे परीक्षा सारियो

भुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ ।

मोरङबाट २ सय १ जना नक्कली परीक्षार्थी पक्राउ

मोरङमा छुट्टाछुट्टै ३ वटा परीक्षा केन्द्रबाट २ दिनमा २ सय १ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुरमा एसइईमा छात्रा परीक्षार्थी बढी, सबै केन्द्रमा शान्तिपूर्ण

शुक्रबार बिहान ८ः०० बजेदेखि सुरु भएको एसइई मा छात्रभन्दा ४ सय २९ जना बढी छात्रा परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ।

एसइई परीक्षामा चिट चोरी गराइएको आरोपमा धनुषाबाट तीन जना पक्राउ

परीक्षा कोठाबाट मोबाइलमा प्रश्न पत्रको फोटो खिची बाहिर पठाउने र सोही माध्यमबाट विद्यार्थीहरुलाई उत्तर लेख्न लगाइएको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्।

प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन्।

एसइई दिँदै ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसपटक जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ। एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ।

भोलिदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए

इन्जिनियर लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण

इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी १९८१ परीक्षार्थीमध्ये ५ सय ६५ जना मात्र उत्तीर्ण भएका छन् ।

इन्जिनियरिङ काउन्सिलले लिदैछ पहिलो पटक लाइसेन्स परीक्षा, २ हजार ६ जना सहभागी

नेपाल इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ ।

सबै जिल्लामा लाईसेन्स परीक्षा सञ्चालन गर्न माग

ड्राइभिङ स्कुल संघले गण्डकी प्रदेशका सबै जिल्लामा लाईसेन्स परीक्षा सञ्चालन गर्न माग गरेको छ। यसले सरकारलाई अग्रिम राजश्व बुझाउने कार्यालयमा हुने भीड कम गर्न र सर्वसाधारणलाई आफ्नै गृहजिल्लाबाट सेवा लिन पाउने अवसर सृजना गर्ने उनीहरुको भनाई छ।

त्रिवि केन्द्रिय प्रशासनकै कर्मचारी भन्छन्: परीक्षा नियन्त्रण कार्यालयको फोन उठेन भनेर विद्यार्थीले आन्दोलन किन गर्दैनन्?

त्रिवि प्रशासनका ती कर्मचारीले भनिन, ‘अरु सबै कुरामा विद्यार्थीले आन्दोलन गर्छन्। फोन उठेन भनेर किन आन्दोलन गर्दैनन्?’ त्यसो त उनले दिएको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको फोन पनि उठेन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्