३१ असार २०८२ मंगलबार
image/svg+xml

अर्घाखाँचीमा पहिरोले पुरिएर दम्पतीको मृत्यु

अर्घाखाँचीको भूमिकास्थानमा पहिरोले पुरिएर एक दम्पतीको ज्यान गएको छ। घाँस काट्न र चिउरी टिप्न गएका बेला मंगलबार बिहान उनीहरुको पहिरोमा परी मृत्यु भएको हो।

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

मृत्यु हुनेमा सोही गाउँपालिका–३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’

रुपन्देहीको तिलोत्तमा-५ नयाँमिलमा रहेको एक घरबाट चार दिनको अन्तरालमा २३ वटा कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरिएको छ।

‘जनताले रवि लामिछानेमाथि अन्याय नै भयो भनिरहेका छन्’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाएको छ। अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको छ।

पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा १ रुपैयाँ घट्यो

नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। जस अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ घटेको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा लण्डनमा श्रीमद्भागवत कथा

कथावाचनका लागि अन्तर्राष्ट्रिय कथाव्यास पण्डित कुबेर सुवेदी बेलायत आउन लागेका छन्।

चीनद्वारा राखेपलाई ८५ लाख बराबरको खेलकुद सामग्री सहयोग

चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग गरेको छ।

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

यही असार १५ सम्ममा प्रदेशमा जम्मा २८ प्रतिशत रोपाइँ भएकामा त्यसयता नियमित वर्षा भएपछि दुई सातामै ७१ प्रतिशत पुगेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औं सभा: एक अर्ब ६८ करोड बजेट स्वीकृत

कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औं बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाखको बजेट स्वीकृत गरेको छ।

वैकल्पिक विकास वित्त परिचालन विधेयक स्वीकृत

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

स्थानीय चुनावमा पराजित न्यौपाने राष्ट्रियसभा हुँदै बनिन् मन्त्री, बधाईसँगै आलोचना

राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्।

मिडिया हाउसबाट १३ लाख बराबरको नक्कली नोट बरामद, सञ्चालक पक्राउ

‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय सभा छिर्‍यो निजामती विधेयक, सच्याउला कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान ?

प्रस्ताव प्रस्तुत गर्दै सञ्चारमन्त्री गुरुङले कुलिङ पिरियडको व्यवस्था गर्नुको कारण अभ्यासमा देखिएका खोटा सिक्काहरू फाल्न खोजिएको बताए ।

भरतपुर अस्पताल र आँखा अस्पतालमा बिमाको प्रथम सेवा विन्दु हट्यो

स्वास्थ्य बिमा बोर्डले संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरूमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हटाएपछि यी दुई अस्पतालको प्रथम सेवा विन्दु हटेको हो ।

विद्यालयमा ३ हजार बढी वृक्षारोपण

हरित विद्यालय कार्यक्रम अन्तर्गत विद्यालयको आर्थिक वृद्धिको लागि एक विद्यार्थी एक वृक्षारोपण अभियान थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्