९ मंसिर २०८१ आइतबार
image/svg+xml

सम्पत्ति लुकाउने मन्त्री

पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारी सुशासनका मुख्य आधार हुन्। यिनको अभावमा लोकतन्त्र समृद्ध हुनै सक्दैन। अझ शासन सञ्चालन गर्ने ठाउँमा बसेका व्यक्तिका लागि त यी विषय अनिवार्य नै हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्