५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो।

विद्युत आपूर्ती सुचारू

डोल्पाको छलगाड जलविद्युत केन्द्रले शुक्रबारदेखि विद्युत आपूर्ति सुचारू गरेको छ। अबिरल वर्षाका कारण छलगाड नदीमा आएको बाढीले गएको साउन ४ गते विद्युतको मुहान भत्काएपछि विद्युत आपूर्ति बन्द भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्