डेमोक्र्याटले जिते आर्थिक मन्दी आउने ट्रम्पको चेतावनी, पाँच हजार डलर दिने वाचा दोहोर्याए
ट्रम्पको पछिल्लो घोषणा मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको हो। पछिल्ला सर्वेक्षणहरूले भने रिपब्लिकन पार्टीका लागि चुनौती देखाएका छन्। केही सर्वेक्षणमा सामान्य मतपत्रमा डेमोक्र्याटहरू रिपब्लिकनभन्दा अगाडि देखिएका छन्।

