कर्णालीमा मन्त्रिपरिषद् विस्तारको विवाद केन्द्रमा पुग्यो
कर्णालीमा मन्त्रिपरिषद् गठन गर्दा मुख्यमन्त्री यामलाल कँडेलले एकलौटी गरेको आरोप लगाउँदै सांसदहरु विनोद शाह, तुलसा मल्ल, दक्षिणा शाही, पार्टी स्थायी कमिटी सदस्य गोखर बोगटीलगायतका नेताहरु अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई भेट्न काठमाडौं पुगेका छन्।