६ मंसिर २०८१ बिहीबार
image/svg+xml

परराष्ट्रमन्त्री नियुक्त गर्दै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। परराष्ट्रमन्त्री नियुक्त नहुँदा राष्ट्रसंघ र सार्कको मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउन पनि समस्या हुने भएपछि देउवाले मन्त्री नियुक्त गर्न लागेका हुन्।

५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमको आवेदन पुनः खुल्यो

कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो।

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक: प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएकी छन्।

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन्।

डडेल्धुरामा जनस्तरबाटै पिसिआर मेसिन!

सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाजले अभियान चलाएका छन्।

मतदाताको उत्साहजनक सहभागिता, ८० प्रतिशत मत खस्यो

कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिबार सम्पन्न उप–निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । मतदानमा ८०.६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कुल २ हजार २६ जना मतदाता रहेकोमा १ हजार ६ सय ३४ मत खसेको थियो ।

मन्त्रिपरिषदमा महिला सहभागिता खुम्च्याइएकोमा असन्तुष्टि

संविधानले राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भने पनि मन्त्रिपरिषद्मा त्यस्तो हुन सकेन।

निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने

सम्पन्न तथा विपन्न पृष्ठभूमिका विद्यार्थीको संख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ। सामाजिक विकास र सामाजिक परिवर्तन शीर्षकमा विद्यालय शिक्षा बारे गरिएको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन सम्पन्न तथा विपन्न दुवै पृष्ठभूमिका विद्यार्थीले एकै थलोमा अध्ययन गर्न पाउनु पर्ने देखाएको हो।

क्यान इन्फोटेकमा घुइँचाे

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको ‘क्यान इन्फोटेक २०१९’ मा उत्साहजनक सहभागिता बढेको छ। भृकुटीमण्डपमा मंगलबार सुरु भएको मेलामा विद्यार्थीदेखि युवा पुस्ता, स्वदेशी तथा विदेशी प्रतिनिधिसँगै उच्च सरकारी निकायका प्रतिनिधिको भीड लागेको छ।

सहकारीमा महिला सहभागिता बढ्दै

आइतबार हरिवनस्थित सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा स्थलमा पुरुषको तुलनामा महिलाको संख्या निकै बढी देखिन्थ्यो। ग्रामीण स्वयं सेवक समाजको सभाहलमा भएको कार्यक्रममा महिलाको उपस्थिति खचाखच थियो ।

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

भियतनाममा आयोजना हुने एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता ( एबीयु रोबोकन) मा नेपालको पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन्।

न्यायपूर्ण सहभागिता खोज्दै पौडेल पक्ष

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले पार्टीभित्र बृहत् एकताका लागि विभागदेखि सबै निकाय गठनमा सम्मान र न्यायपूर्ण आधार तय गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

सहभागितामा छलाङ

पछिल्लो दशकमा सूचना प्रविधिले निकै ठूलो फड्को मारेको छ । स्मार्टफोनको प्रयोग व्यापक मात्र भएन, सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ । इन्टरनेट र डाटाको मूल्य सस्तिँदै गएपछि प्रयोग पनि बढ्दै गएको हो।

आर्थिक क्षेत्रमा महिला सहभागिता न्यून

आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आर्थिक क्रियाकलापमा पुरुषको भूमिका हाबी हुँदा लैंगिक समानताको नाराले सार्थकता पाउन नसकेको उनीहरुको भनाइ छ।

‘समावेशीता सहभागिता मात्रै नभई समग्रता हो’

वरिष्ठ पत्रकारले समावेशी भनेको सहभागिता मात्रै नभई समग्रता भएको बताएका छन् । पत्रकारिताले पनि यसैलाई आत्मसात् गर्दै समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा पनि समावेशीलाई व्यवहारमा ल्याउनुपर्ने उनीहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्