१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

चिम्टीका अग्निपीडितले पाए राहत

आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।

कटारी अस्पताललाई हेल्पिङ हर्टको सहयोग

कटारी अस्पताललाई २७ लाख बराबरको स्वास्थ्य सामग्री तथा औजार उपकरण प्राप्त भएको छ। ‘हेल्पिङ हर्ट फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले अस्पताललाई ती सामग्री प्रदान गरेको हो।

‘सिधाकुरा’का सामग्री अनुसन्धान गरी कारबाही गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ‘सिधाकुरा’ नामक युट्युब च्यानलले प्रसारण गरेको विवादित सामग्री २४ घण्टाभित्र हटाउन आदेश गरेको छ।

गाउँमै सिप, गाउँमै इलम

जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर– ४ ले नयाँ पुस्तालाई निगालोबाट घरेलु सामग्री बनाउने सिप सिकाइरहेको छ।

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ।

मतदान केन्द्र पठाइँदै सियोदेखि सलाईसम्म

इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मतदान केन्द्रसम्म सामग्री पठाइँदै छ। सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा प्रयोग गरिँदै छ।

नयाँ पुस्तालाई निगालोका सामग्री बुन्ने सीप सिकाउँदै वडा

जुम्लाको तातोपानी गाउँपालिका ४ ले नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको छ।

बालबालिका बुझ्ने बेला

आमाबुबा पनि आफ्ना सन्तानलाई अभाव महसुस नगराउने उपायहरू खोजिरहनुभएको हुन्छ। बाल्यकालमा सिकेका कुराहरू बालबालिकाका मस्तिष्कमा अमिट रूपमा बसेका हुन्छन्।

उद्योगबाट उत्पादित सामग्री बिक्री नहुँदा सञ्चालनमा समस्या

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ।

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ।

शैक्षिक सत्रअगावै पुगे पाठ्यपुस्तक

इच्छाशक्ति भए जस्तोसुकै अप्ठेरोमा पनि सहज रूपमा काम सफल गर्न सकिने उदाहरण जनक शिक्षा सामग्री केन्द्र बनेको छ।

बिस्का जात्राः आज पुजा, भोलिबाट जात्रा

जात्राका औपचारिक सुरुवात भने मंगलबार चैत २७ गते भैरबनाथको रथ तानेर सुरु हुनेछ। यसअघि यस दिन पनि बिहानैबाट पुजा सुरु हुने कार्यतालिका छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्