३१ असार २०८२ मंगलबार
image/svg+xml

एनआरएनए महाधिवेशन : हंगेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित भएका छन्।

ऊर्जामन्त्री खड्काको एक वर्ष : कानुन निर्माण र विद्युत् विकासमा उल्लेख्य प्रगति

सरकारको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बृहत् लक्ष्यका साथ ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।

खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने

उनले मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तात्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न आग्रह गरे।

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

यहाँको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ।

नवजात शिशु र आमाको उद्धार

सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत पठाइएको आठबिसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए।

भारतमा बोइङ जेटको इन्धन स्विच जाँच्न एयरलाइन्सलाई निर्देशन

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विच रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ।

दान गर्दा आनन्द आउँछ : गुरुङ

समाजसेवाको भावनाकै कारण गुरुङले विगतदेखि नै अस्पताल, विद्यालय, छात्रवृत्तिजस्ता क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएका छन्।

राजीनामापछि मन्त्री गुप्ता भन्छन् : प्रविधिको उच्चतम् प्रयोगको सिकार अब अरू कोही नबनुन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रविधिको उच्चतम् प्रयोगको सिकार आफू भएको बताएका छन्।

आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

भारतका विदेशमन्त्रीले भेटे चिनियाँ राष्ट्रपति, यी हुन् छलफलका विषय

बैठकपछि उनले भारत र चीनबिचको द्विपक्षीय सम्बन्ध लगायत सीमा सम्बन्धी मुद्दाहरू समाधान गर्ने बारेमा छलफल भएको बताएका थिए।

नखाएको बिष पनि लाग्दो रहेछ भन्दै मन्त्री गुप्ताद्वारा राजीनामा घोषणा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा घोषणा गरेका छन्।

जैविक विविधता बढाउन वृक्षरोपण अभियान

सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर सबडिभिजन वन कार्यालयले विभिन्न जातका ९९ हजार ५०० रुखका बिरुवा उत्पादन गरेको छ।

एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्ण खोप घोषणा

काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकै दिन पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्ण खोप घोषणा गरेका छन्।

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालनको तयारी भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्