५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

आशा दिलाएर फर्के अमिर

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल र कतारबीच विभिन्न ६ वटा क्षेत्रमा सहकार्य र समझदारी गरेर बुधबार स्वदेश फर्किएका छन्।

कतारका अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले गरे दिवाभोजको आयोजना

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिवाभोजको आयोजना गरेका छन्।

कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा

नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।

कतारका अमिरको स्वागतमा सिँगारियो राजधानी

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ।

कतारी राजा आउँदा सार्वजनिक सवारीसाधन बन्द नहुने, विमानस्थल भने आधाघन्टा बन्द हुने

कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कतारलाई उपहार: ‘खगेन्द्रप्रसाद' र ‘रुद्रकली', दुवै जङ्गली रोनाल्डोका सन्तान

चितवन राष्ट्रिय निकुञ्जका अनुसार, सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो।

आज यसरी आउँदैछन् कतारका राजा थानी, यस्तो छ कार्यक्रम

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा पहिलोपटक आजनेपाल आउन लागेका छन्।

कतारी अमिरको भ्रमण सुनौलो अवसर, विज्ञहरु भन्छन्: नेपालले धेरै लाभ लिन सक्छ

नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन्।

कतारका अमिर भाेलीदेखि दुईदिने औपचारिक भ्रमणमा नेपाल आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भाेलीदेखि दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्।

कतारका अमिर मङ्गलबार नेपाल आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्