नीरजलाई करियरको पहिलो उपाधि
कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।
कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।
भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा तेस्रो दिन दिनेश प्रजापतिमाथि ६ स्ट्रोकको अग्रता बनाएका छन्।
३६ होलको खेल सकिँदा समग्रमा दिनेश र भुवन दुवैको दुई अन्डर १३४ स्कोर छ । यी दुईभन्दा रवि खड्का दुई स्ट्रोकले पछि छन् ।
डिफेन्डिङ च्याम्पियन प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार अग्रता लिएका छन्।
सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ।