७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बेसहारा जनावरकी ‘आमा’

क्यान्सरले थलिएको कुकुरको उपचारबाट सुरु भएको एलिनाको कुकुरसेवाले यतिबेला बृहद् आकार लिइसकेको छ भने देशका विभिन्न स्थानबाट कुकुरको उपचारमा मग्न छिन्।

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

शुक्लाफाँटा नगरपालिका– ११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सान पुर्‍याएका छन्।

भुस्याहा कुकुरले टोकेर २ बालक घाईते

अनियन्त्रित डुलिहिड्ने कुकुरले मंगलबार विहान टोकेर त्रियुगा नगरपालिका ८ खाट मन्दिरस्थित सुपरसेन ऐकेडेमीका २ बालक घाईते भएका हुन्।

दिक्तेलमा भुस्याहा कुकुर आतङ्क

पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन्।

सिद्धचरणमा भुस्याहा कुकुरको बिगबिगी

सिद्धिचरण नगरपालिकामा भुस्याहा कुकुरको बिगबिगी बढ्न थालेको छ। जताततै भेटिने त्यस्ता कुकुरले किसानले पालेका पशुचौपायालाई क्षति पु-याउन थालेका छन्।

भुस्याहा कुकुरको आतंकले किसान आतंकित

ओखलढुंगाको सिद्धिचरण नगरपालिका क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढ्न थालेको छ। कुकुरका कारण किसानले पालेका पशुचौपायामा क्षति पुगेकाे छ। मंगलबार सिद्धिचरण नगरपालिका–१२ मा भुस्याहा कुकुरले किसानको सात वटा बाख्रा मारेका छन्।

उदयपुरमा भुस्याहा कुकुर आतंकः ३ घण्टाभित्र १० जनालाई टोकेपछि..

उदयपुर सदरमुकाम गाईघाटमा भुस्याहा कुकुरको आतंक फैलिएको छ। आइतबार ३ घण्टा हाराहारी अवधिमा एउटै कुकुरले १० जनालाई टोकेर घाईते बनाएपछि गाईघाट बजारमा ‘कुकुर आतंक’ मच्चिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्