सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै वैशाख २३ गतेका लागि अग्राधिकारसहितको पेशी तोकेको छ।
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै वैशाख २३ गतेका लागि अग्राधिकारसहितको पेशी तोकेको छ।
नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने गठबन्धनभित्रको सहमतिले केन्द्रसम्मै राजनीतिक संकट निम्तिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिको पहल थालेका छन्।
नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिनुपर्ने निर्णय गरेको भोलिपल्ट बिहीबार नाउपाका दुईजना मन्त्रीले पदभार ग्रहण गरेका छन्।