१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दसैंभरी काठमाडौं-नारायणघाट सडकमा ठुला सवारी सञ्चालनमा रोक

यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

बाढीपहिरोले काठमाडौंमा फलफूल तथा तरकारी आयतमा कमी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काठमाडौंमा आइतबार ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको छ ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौं उपत्यकाको आजको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ३३ डिग्री सेल्सियस पुगेको हो ।

काठमाडौं उपत्यकामा पर्दैछ पानी !

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भर्इ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।

सुनकोसी–मरिन डाइभर्सन आयोजना : छिचोलियो सुरुङ

काठमाडौं नागढुंगा–सिस्नेखोला सडक आयोजनाको मुख्य सुरुङमार्ग छिचोलेको तीन सातापछि बुधबार सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ।

काठमाडौंमा दिउँसो पछि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।

नेकपा एसकाे केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको छ।

‘मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्।

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

एक लाख बिमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ देखि एक लाख बिमितको कार्ड जारी गर्ने भएको छ।

काठमाडौँको प्रदूषणको तह फेरि खतरामा, बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

आईक्यू एयरका अनुसार अहिले १२ः३० बजे काठमाडौँको वायु प्रदूषणको तह २०७ मापन गरिएको छ।

गमगढीमा दुई हजार एक सयले लिए निःशुल्क स्वास्थ्य सेवा

मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सो शिविरबाट दुई हजार एक सयजना स्थानीय नागरिक लाभान्वित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्