८ मंसिर २०८१ शनिबार
image/svg+xml

जितबाट एभर्टनलाई राहत

एभर्टन आइतबार नटिङ्घम फरेस्टमाथि २–० को जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ।

रेलिगेसनबाट जोगियो संकटा

रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगः शीर्ष र रेलिगेसन प्रतिस्पर्धा रोचक

सहिद स्मारक ‘ए’ डिभिजन लिग उत्तरार्धमा पुग्दा विजेताका साथै शीर्ष डिभिजनको हैसियत जेगाउने टोलीको प्रतिस्पर्धा थप रोचक बनेको छ।

पुलिसमाथि फेरि रेलिगेसन दबाब

सहिद स्मारक ‘ए’डिभिजन लिगमा खराब सुरुआत गरेको नेपाल पुलिस क्लबले लिगको मध्यतिर भने विदेशी खेलाडीको आगमनमा सुखद नतिजासहित रेलिगेसन क्षेत्रबाट माथि उठ्ने संकेत गरेको थियो।

युनाइटेड तेस्रो स्थानमा उक्लियो

रेलिगेसन क्षेत्रमा रहेको एभर्टनविरुद्ध शनिबार स्कट म्याकटोमिने र एन्थोनी मार्सियलले गोल गरेपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने संघारमा पुगेको छ।

सिटीमाथि लिभरपुलको दबाब कायम

दोस्रो हाफमा एन्डी रोबर्टसन र डिकोक ओरिगीले गरेको गोलमा लिभरपुलले सहज जितसहित सिटीमाथिको दबाब कायम राखेको हो। घरेलु मैदानमा लिभरपुलको यो लगातार १२ औँ जित हो।

मनाङलाई रोक्दै एपिएफले रेलिगेसन टार्‍यो

दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार विभागीय क्लब एपिएफसँग ३–१ ले पराजित हुँदा प्रशिक्षक तोपे फुजाले अब मनाङ पहिलेजस्तो नभएको प्रतिक्रिया दिए।

मनीषको चोटले मच्छिन्द्रलाई जित खल्लो

रेलिगेसनको दबाबमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा अभियानमा बलियो देखिए पनि स्ट्राइकर मनीष डाँगीको चोटले भने जित केही खल्लो बनेको छ।

रेलिगेसनबाट बचाउने रिनेरीको प्रतिबद्धता

नवनियुक्त प्रिमियर लिग क्लब फुलह्यामका प्रशिक्षक क्लाउडियो रिनेरीले तालिकाको पुछारमा रहेको क्लबलाई रेलिगेसनबाट बचाउन मिहिनेत गर्ने बताएका छन्।

रेलिगेसनबिनाको लिग असोज १३ देखि पक्का

चार वर्षयता हुन नसकेको फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल असोज १३ गतेबाट राजधानीमा हुने पक्का भएको छ।

ब्रोम रेलिगेसनमा

रेलिगेसनबाट बाँच्ने संघर्षमा रहेका दुई टिमबीचको खेलमा स्वान्सीलाई हराएर शीर्ष डिभिजनको हैसियत जोगाउने करिब पक्का गरे पनि साउथह्याम्पटनका प्रशिक्षक मार्क ह्युज्सले अझै ढुक्क हुन नसक्ने बताएका छन्।

कोलोग्न रेलिगेसनमा

युवा खेलाडी निक्लस डोर्चले डेब्यू खेलमा नै गोल गरेको दिन शनिबार दोस्रो रोजाईका खेलाडीलाई अवसर दिएको बार्यन म्यूनिखले बुन्डेसलिगमा इन्ट्राक्ट फ्रान्कफर्ट विरुद्ध ४–१ को जित हात पार्दा कोलोग्ने फेरिवर्गसँग ३–२ ले पराजित भएपछि रेलिगेशनमा पर्ने पक्का भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्