सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्छ : पन्त
प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्ने बताएका छन्।
'अब ललितपुरवासिले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ। स्वच्छ वातावरणमा रहेर सामाजिक, आर्थिक गतिविधि गर्न पाउनुपर्दछ। त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माण गर्ने र ललितपुरबासिले गर्व गर्न लायक शहर निर्माण गर्न म विगतमा झैँ प्रतिवद्ध छु।’