टेस्लाको चार हजार गाडीमा खराबी आएपछि एलन मस्कको भारत भ्रमण स्थगित
विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने भएपछि उनले आफ्नो भारत भ्रमण स्थगित गरेका हुन्।