भारत भ्रमण स्थगित गरेका एलन मस्क किन पुगे चीन?
विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठूलो बजार चीनमा एक वर्षभन्दा कम समयमा यो उनको दोस्रो भ्रमण हो।
विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठूलो बजार चीनमा एक वर्षभन्दा कम समयमा यो उनको दोस्रो भ्रमण हो।
विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने भएपछि उनले आफ्नो भारत भ्रमण स्थगित गरेका हुन्।
उनले मेटाका सिईओ मार्क जुकरबर्गलाई पछि पार्दै उक्त सूचीको तेस्रो स्थानमा आफ्नो कब्जा जमाएका छन्।
भारतीय अटो बजारमा चीनको संभावित नोक्सानीले अमेरिकी अर्बपति इलन मस्कलाई फाइदा हुने देखिएको छ।
फोर्ब्सका अनुसार बेजोसको सम्पत्ति ३.८ बिलियन डलरले बढ्यो तर विश्वकै धनी व्यक्ति भईकन पनि उनले कर भने निकै कम मात्र तिरे।
पछिल्ला वर्षमा यातायात क्षेत्रमा भएको क्रान्तिले अपेक्षा गरेभन्दा अत्यधिक गति लिएको छ। सन् २०२० मा विश्वमा विद्युतीय गाडीको संख्या एक करोड छ। पछिल्ला वर्षमा यस्ता खाले गाडीको वृद्धिदर ४० प्रतिशतभन्दा बढी छ।