७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

रेशम चौधरीले निर्वाचन आयोग र नाउपा अध्यक्षविरुद्ध दिएको मुद्दामा आज पेशी

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा सुनुवाइको लागि आज पेशी तोकिएको छ।

थारू समुदायको रगतमाथि रेशम-रन्जिताको रमिता

नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा जन्मिएको विवाद नाउपाभित्र मात्र सीमित नरहही पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको घरसम्म पुगेको छ।

भूमिहीनहरुलाई लालपूर्जा दिने मेरो लक्ष्य: मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्