५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली कांग्रेसले राष्ट्रिय सभामा गण्डकीबाट १६८ जनाको नाम सिफारिस गर्यो

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले गण्डकीबाट १६८ जनाको नाम सिफारिस गरेको छ।

बेनी-जोमसोम-कोरला सडक: ६ वटा पुल निर्माण अन्तिम चरणमा

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्र्तगत थप ६ पुल निर्माण भएका छन्।

आज देशका तीन प्रदेशमा मौसम बदली रहने

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ।

एक वर्षमा दुई सरकार, खोइ त उपलब्धि ?

यो बिचमा जनताले न सुशासनको अनुभूति गर्न पाएका छन्। न चुनावमा आश्वासन बाँडेजस्तो विकासको मूल नै फुटेको छ। नत समृद्धिको पक्षमा सिन्को भाँचिएको छ।

प्रधानमन्त्री कप महिला टि२० : बागमतीले गण्डकीलाई हरायो

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई हराएको छ।

गैंडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुँदै

दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ।

आजबाट ‘बुकी कप’ भलिबल, विभागीयसहित पाँच टिम सहभागी हुने

गण्डकी राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ।

यस्तो छ तीन दिनको मौसम

महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको बताएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली प्रदेश पराजित

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।

शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम : युवालाई उत्पादनसँग जोडिने

तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्