१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रदेशमा प्रतिगमन

प्रधानमन्त्री पुष्पकमल दाहालको ‘उथलपुथल सिद्धान्त’ अनुसार नयाँ गठबन्धन बनेपछि केन्द्रमा नयाँ सरकार बन्यो नै। साथै प्रदेश सरकारहरू पनि भत्कने र बन्ने क्रममा छन्।

सङ्घीयतालाई बलियो बनाउनुपर्छ: एमाले सचिव अर्याल

नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनताको अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन्।

दलमा मौलाएको धनवाद र डनवाद

चुनाव भनेको मनी, मसल र पावरको खेल अनि षड्यन्त्रको प्रतिस्पर्धामात्र हो भन्ने मानसिकता हाबी हुँदै जानुले नेपाली राजनीतिमा विचार, सिद्धान्त र नीतिमाथि ठूलो चुनौती थपिएको छ। लोकतन्त्र र स्वतन्त्रताको सबै भन्दा बढी वकालत गरेर नथाक्ने कांग्रेस, नेकपा एमााले, माओवादी केन्द्र राप्रपा र यीलगायत सबै दलमा स्वच्छ प्रतिस्पर्धा भने हात्तीको देखाउने दाँत जस्तै बनेको छ।

अधिकार कटौतीप्रति आदिवासीको आक्रोश

नयाँ संविधानसहित देश संघीय संरचनामा गए पनि जनजातिको हक अधिकार वृद्धि हुनुपर्नेमा कटौती भएको भन्दै आदिवासी अगुवाले तीव्र आक्रोश पोखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्