प्रदेशमा प्रतिगमन
प्रधानमन्त्री पुष्पकमल दाहालको ‘उथलपुथल सिद्धान्त’ अनुसार नयाँ गठबन्धन बनेपछि केन्द्रमा नयाँ सरकार बन्यो नै। साथै प्रदेश सरकारहरू पनि भत्कने र बन्ने क्रममा छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको ‘उथलपुथल सिद्धान्त’ अनुसार नयाँ गठबन्धन बनेपछि केन्द्रमा नयाँ सरकार बन्यो नै। साथै प्रदेश सरकारहरू पनि भत्कने र बन्ने क्रममा छन्।
नयाँ गठबन्धनमा एक महिना १० दिनमै धाँजो फाटेको छ। पूर्वसहमति उल्लंघन गरेको भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल बैठक छाडेर हिँडेपछि यस्तो अनुमान गरिएको हो।
राजनीतिक पार्टीहरू सत्तामुखी भइ मुलुक र जनताको प्राथमिकतालाई पन्छाइरहेका छन्। मुलुकमा विद्यमान समस्याहरूप्रति गम्भीरता छैन।
विपक्षी बेन्चमा भएर पनि सत्तापक्षजस्तो देखिने गरेको आरोप लाग्दै आएको नेपाली कांग्रेस यसपटक संघीय संसद्मा आक्रामक रूपमा प्रस्तुत भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ गठबन्धनमा आबद्ध नहुने स्पष्ट पारेको छ।
नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ।
नयाँ गठबन्धन बनेपछि बसेको पहिलो प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ।
नयाँ गठबन्धन कति जोखिमपूर्ण छ भन्ने कुरा पछिल्ला दुईतीन देखिइसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नयाँ गठबन्धनका आधारमा सिट व्यवस्थापन गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन गरेसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रमा राखेर संवाद थालिएको छ।
नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।
राष्ट्रपति पदका उम्मेदवारप्रति सन्तुष्ट हुन सक्ने अवस्था भए पनि यसको पृष्ठभूमिको वातावरण भने सहज देखिँदैन।
४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।