नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरू
नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गाेदावरीमा धमाधम सञ्चालन भइरहेको छ।
नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गाेदावरीमा धमाधम सञ्चालन भइरहेको छ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा भौतिक संरचना निर्माणका लागि चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी प्रक्रिया अघि बढाइने भएको छ।