२३ भाद्र २०८१ आइतबार
image/svg+xml

खोला डुबेर गुल्मीमा एक बालकको मृत्यु

गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ। माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्