दैलेखमा मलामी गएका किशोरको डुबेर मृत्यु
दैलेखमा मलामी गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको मृत्यु भएको हो।
दैलेखमा मलामी गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको मृत्यु भएको हो।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन्।
काठमाडौं जिल्ला अदालतले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा मुद्दा चलाइएका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले तीन लाख रुपैयाँ धरौटी बुझाएका छन्।
स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ।
सञ्चारमाध्यममाथि सरकारी निकायको आतङ्क रोक्न आग्रह गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ।
गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा आज शव फेला परेको छ।
पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुईपटक नेकपा(एमाले) त्यागेका वामदेव गौतम पुन: एमालेमै समाहित हुन चाहन्छन् तर, अध्यक्ष केपी शर्मा ओलीले उनलाई‘भाउ’ नै दिएका छैनन्।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताएका छन्।
विष्फोटक सुरुवात गरेको डच टोलीले १३ ओभरको समाप्तिमा ९३ रन जोड्दा ५ विकेट गुमाएको छ ।
चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसीले पुरानो चलचित्रको तुलनामा नयाँ चलचित्र र भिडियोमा चुरोट खैनी सेवन गरेको दृश्य घट्दो क्रममा रहेको र यसको अन्त्यका लागि चलचित्र निर्देशकको भूमिका विशेष हुने सुझाए ।
विष्फोटक सुरुवात गरेको डच टोलीले ७ ओभरभित्र आफ्नो तीन विकेट गुमाएको छ ।
संसद्मा बजेटमाथि छलफल भइरहेका बेला संसद् सचिवालयका महासचिव र सचिव विदेश भ्रमणमा निस्किएका छन्।
छलफलका क्रममा उनीहरूले पछिल्लो समय आमसञ्चार माध्यममाथि भइरहेको प्रहारविरुद्ध ऐक्यवद्धता जनाए ।
राणा गत २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित प्रदर्शनका क्रममा पक्राउ परेका थिए।