शिविरमार्फत् भत्ता वितरण गर्दै साकेला गाउँपालिका
साकेलाले विगत वर्षहरुदेखि नै शिविर राखेर भत्ता वितरण गर्ने गरे अनुसार चालु वर्षको दोस्रो त्रैमासिक भत्ता पनि शिविरमार्फत नै वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।
साकेलाले विगत वर्षहरुदेखि नै शिविर राखेर भत्ता वितरण गर्ने गरे अनुसार चालु वर्षको दोस्रो त्रैमासिक भत्ता पनि शिविरमार्फत नै वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।
चुनाव जितेको केही समयपछि नै वैदेशिक रोजगारीका लागि अमेरिका गएका वडाध्यक्ष कट्वाल वडा नफर्केपछि जनताले कार्यालयमा ताला लगाएका हुन्।
ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।
खोटाङको साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा चालु शैक्षिक वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन हुने भएको छ।
खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।
खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यो वर्षको जन्मदिन रचनात्मक र सिर्जनशील तरिकाले मनाए।
यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ। कोभिड-१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाई छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।
खोटाङको साकेला गाउँपालिकाले गाउँघरमै पुगी वृद्धवृद्धा, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको छ।
साकेला २ को रतन्छादेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको दिक्तेल बजार जोड्ने सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको हो।
खोटाङको साकेला गाउँपालिकाले जटिल खालका बिरामीका उपचारार्थ अस्पताल जान–आउन तथा बिरामी र कुरुवालाई खाने–बस्ने खर्चको जोहो गरिदिने भएको छ।
खोटाङको साकेला गाउँपालिकाले वडावडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ। चालु आर्थिकर्षको दोस्रो चौमासिक भत्ता गाउँपालिकाले प्रत्येक वडामा आयोजित शिविरमार्फत बितरण गरेको हो।
प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले स्वच्छ, पारदर्शी र जनतामैत्री कर्मचारी संयन्त्र निर्माणमा गाउँपालिका लागेको र त्यसका लागि नयाँ कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगले तय गरेको ३ चरण परीक्षाको प्रक्रिया अपनाइएको अध्यक्ष रबिप्रकाश राईले बताए।
संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण तेस्रोको प्रशारण लाइनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो।
बिरामी, घाईते वा शारीरिक रुपमा अशक्त बनेका पालिकाबासीलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्याउने र ल्याउने सुविधाका लागि एम्बुलेन्स खरिद गरेको हो।
खोटाङको साकेला गाउँपालिका थप एक हप्ताकालागि सिल गरिएको छ। कोभिड–१९ को महामारी हालसम्म कायम रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको सिल अवधि थप ७ दिनका लागि लम्व्याइएको हो।