४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

विपिनको रिहाइका लागि प्रधानमन्त्रीसँग परिवारको आग्रह

हमासको कब्जामा रहेका विपिन जोशीको परिवारलेप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ।

दाहालपथमा देउवा

नेपालको नक्साभित्र रहेका दार्चुलाका नाभी, कुति र गुञ्जी जाने सडक एकतर्फी विस्तार गर्ने क्रममा नेपाली पक्षले विरोध जनाउँदा भारतीय पक्षबाट ढुङ्गा लागेर दार्चुलाका एक युवाको दुःखद निधन भएकामा सोको विरोध सरकारी पक्षबाट गरिएको देखिएन।

दोस्रो युद्धविराम हुँदा विपिन रिहा हुने विश्वास छः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

३ महिनादेखि बेपत्ता विपिनको अवस्था अझै अज्ञात

अक्टुबर ७ तारिखका दिन हमासले इजरायलमाथि आक्रमण गरेपछि बेपत्ता भएका जोशीको हालसम्म अवस्था अज्ञात नै रहेको छ।

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई दुई लाख

कार्यक्रममा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्द जोशीले छोरो फर्किने पर्खाइमा रहेको बताए। उनले इजरायली राजदूतसँग छोरालाई फर्काइदिन आग्रह गरे।

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री एनपी साउदले गल हर्चसँग कुराकानी गरे

परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका छन।

हमास इजरायल युद्धविरामः बेपत्ता विपिन फर्किन बढाएको आशा

परराष्ट्र मन्त्रालयका अनुसार हमास इजरायल युद्धविराममा भएको बन्धक रिहाइको क्रम बढेसंगै बेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको आशा बढेको छ।

विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई

इजरायल युद्धमा हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

बेपत्ता विपिन जोशीको सुरक्षाको लागि सरकारको आग्रह

सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ।

हमासकाे सम्पर्कमा रहेका देशसँगकाे समन्वयमा विपिनको खोजि भइरहेको छ: परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा अज्ञात रहेका विपिन जोशी खोज्नका लागि हमाससँग सम्पर्कमा रहेका अन्य देशलाई पनि आग्रह गरेको बताएका छन्।

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रीको आग्रह

परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।

चार दिनदेखि सम्पर्कको पर्खाइमा छन् इजरायल आक्रमणका बेपत्ता विपिनको परिवार

इजरायलमा प्यालेस्टाइन विद्रोही समूह हमासले आक्रमण गर्नु अघि शनिवार दिउँसो किशोरले टेलिफोनमा भाइ विपिन सँग कुरा गरेका थिए।

शनिबार भिडिओ कलमा खाना खाँदै छु भनेका विपिनसंग परिवारकाे टुट्यो सम्पर्क

इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्