१ आश्विन २०८१ मंगलबार
image/svg+xml

टेनिसमा आकर्षणः गृहिणीदेखि बालबालिकासम्म

विमला कार्कीको दैनिकी फेरिएको छ। लकडाउनअघि उनी बिहान सबेरै उठेर घरको काममा लाग्थिन्। उनको दैनिकी घरधन्दामै बित्थ्यो। अव्यवस्थित खानपिन र व्यस्त जीवनशैलीबीच उनी कहिलेकाहीं घर आसपास मर्निङवाकका लागि निस्किन्थिन्।

नेपाल-भारत सीमाबाट बालबालिका तस्करीको उच्च जोखिम : कैलाश सत्यार्थी

नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले महामारीको समयमा हुन सक्ने बालबालिकाको बेचविखन तथा ओसारपसारबारे सचेत हुन आग्रह गरेका छन्। उनले कोरोना महामारीको फाइदा उठाउँदै त्यस्ता गतिविधि बढ्न सक्ने संकेत गर्दै नेपाल र भारतका अधिकारीहरुलाई प्रभावकारी कदम चाल्नसमेत भनेका छन्।

चिसोमा च्यवनप्राश उपयोगी

डाबर नेपालले जाडोको बेला च्यवनप्राश सेवन गर्दा बालबालिकालाई चिसोबाट जोगाउन सकिने र उनीहरूमा रोगसँग लड्ने क्षमता बढ्ने जनाएको छ ।

केन्याको अवैध बजारमा बालबालिकाको व्यापार

रेबेकाको छोरालाई राति थुतेर लगियो। उनी अझै पनि आफ्नो छोरो फर्काउने आशामा छिन्। रेबेकाको छोरो १० वर्षको भइसकेको छ। उनीसँग नरहेको उनको छोरा उनी बसोबास गर्ने नैरोबीमा नै पनि हुनसक्छ वा अन्यत्र कतै।

कमजोर पोषणले २० सेन्टिमिटरसम्म उचाइ फरक पार्ने: अध्ययन

पोषणले बालबालिकाको उचाइमा २० सेन्टिमिटरसम्म फरक पार्ने एक समीक्षात्मक अध्ययनले देखाएको छ।

हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ।

कोरोना सर्ने त्रासले विद्यालयमा साथीलाई छुँदैनन्

सेनिटाजर पनि लगाउनुपर्छ। कोरोना मर्छ। मिसले त कसैलाई छुनु हुँदैन है भन्नुभएको छ। छोएर हात नधोए कोरोना सर्छ नि। मलाई स्कुलमा मिसले सिकाउनु भएको कुरा मन पर्छ। घरभन्दा स्कुलमै रमाइलो लाग्छ।’

बालबालिकामा लगानी किन?

बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ भन्ने मान्यतानुरूप बाल्यकालमा गरिएको एक रुपैयाँ लगानीले १६ रुपैयाँबराबरको प्रतिफल दिन्छ भन्ने गरेको पनि पाइन्छ।

बालबालिका डिजिटल लतमा फस्ने खतरा !

अनलाइनका लागि बालबालिकालाई मोबाइल, ट्याब वा ल्यापटप दिनैपर्ने हुन्छ । तर यी उपकरण दिएर तपाईं ढुक्क भने नहुनुहोस् । किनकी अनलाइन कक्षाको निहुँमा विभिन्न गेम तथा साइट हेर्ने बानीले बालबालिका डिजिटल कुलतमा फस्ने जोखिम पनि बढ्दै गएको छ ।

बालबालिकालाई कोभिड–१९ को जोखिमबाट कसरी बचाउने ?

उनीहरूसँग घर वरपरका प्रकृति, बोटविरुवा, जनावर, हावा, पानी र माटोसंगको सम्बन्धका विषयमा अन्तरक्रिया गर्ने। उनीहरूसंग खेल खेल्दा, पुतली खेल्दा, कथा पढदा, अभिनय गर्दा, नृत्य गर्दा र गाउँदा उनीहरूमा भएको डर, चिन्ता र एक्लोपन हराएर जान्छ।

सहयोग रोकिँदा बालबालिकालाई सकस

आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय । दसैंतिहार, माघेसंक्रान्ति जुनसुकै पर्वमा पनि सँधै सँगै विद्यालयमै । प्रसंग हो, बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने गोरखा नगरपालिका–६ को बाल मन्दिर मावि ।

‘६० माथि र १२ वर्षमुनिका घरबाहिर ननिस्कनू’

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन विशेषगरी ६० वर्ष उमेरमाथिका व्यक्ति र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

खोटाङका बालबालिकालाई ‘रोटा खोप’ दिन सुरु

खोटाङका बालबालिकालाई ‘रोटा खोप’ दिन सुरु गरिएको छ । झाडापखालाबाट बचाउनका लागि शनिबारदेखि जिल्लाका सात स्थानीय तहका कलिला बालबच्चालाई रोटा खोप दिन सुरु गरिएको हो । बच्चा जन्मेको ६ हप्ता पुगेपछि र १० हप्ता पुगेपछि दिनुपर्ने रोटा खोप सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्था वा तोकिएको केन्द्रबाट बालबच्चालाई दिन सुरु गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्