अमेरिकी विदेशमन्त्रीको दाबी : ट्रम्प र सीबिच यो वर्ष भेटवार्ताको सम्भावना उच्च
यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ।
यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ।
एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्।
चालु आवमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए।
एसइईको नतिजा सार्वजनिक भएलगत्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि भर्ना अझै खुल्न सकेको छैन।
म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दरचौरमा उकालिएको छ।
सर्लाही प्रहरीको ज्यादतीविरुद्ध जसपा पार्टीले आह्वान गरेको दुई दिने बन्दको आज पहिलो दिन सदरमुकाम मलंगवा बजार पूर्ण रूपमा ठप्प भएको छ।
माइली हिँड्दै थिई, असह्य प्रसवपीडाले छटपटाई, रुखको फेद, दुई हातले समाती, त्यही बखत, पहाडको खोँच सुनसानमा, एक्कासी च्याँच्याँ गर्दै जन्मियो ठुले।
हेल्थ फाउण्डेसन नेपाल, युएसए (एचएफएन)को १३ औं सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ।
फिक्सनमा राखेका हररहरू, हेर्दैछ सहर, भोकमा राखेका बालकहरू, अझै छन् सडकमा, आकाशले राखेका ताराहरूको उज्यालोमा, हेर्दै छु जमिनको रात।
सुरुमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन्।
नेकपा (एमाले) जाजरकोटले शनिबार बिहान जिल्ला सदरमुकाम खलंगामा पार्टीका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेला सम्पन्न गरेको छ।
प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले हासिल गरेको जितप्रति खेलाडीलाई बधाई दिएका छन्।
पूर्वपश्चिम राजमार्गको लहान बजारबाट करिब आठ किलोमिटर उत्तर चुरेको काखमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल राजदेवी थान (मन्दिर) अवस्थित छ।
अमेरिकी रक्षा विभागका प्रवक्ताले अल उदेइद एयर बेस पूर्ण रूपमा सञ्चालनमा रहेको बताएका छन्।
माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मंगलबार आएको बाढीपछिको व्यवस्थापन कार्य गर्ने क्रममा नेपाल प्रहरी, स्थानीय तथा अन्य सुरक्षा निकायहरू लागिपरेका छन्।