७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यकः राष्ट्रपति

शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी हुन्।

लयमा फर्किएन कफी उत्पादन

नेपालमा कफी खेतीका लागि उपयुक्त वातावरण हुँदा पनि फस्टाउन सकेको छैन। बजारमा माग र निर्यातको सम्भावना उच्च रहे पनि विगतमा जति पनि कफी फलेको छैन।

चितवनमा धान उत्पादनमा वृद्धि

जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन बढेको हो।

औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनको तयारी

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

आत्मनिर्भरताका लागि कृषि

केही वर्षयता कृषि उत्पादन वृद्धि गर्दै घरेलु उपभोगका निम्ति मात्रै व्यवस्था गर्न सक्दा पनि अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने बाटोमा लगाउन सकिने सोच विकास भइरहेको छ।

कृषि उत्पादन बढाउन १० अर्ब

कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा सरकारले कृषि उत्पादन बढाउन स्थानीय र प्रदेश तहमा करिब १० अर्ब रूपैयाँ पठाउने तयारी गरेको छ।

वस्तु निर्यातको बिजोक

आयातको बृहत् परिणामसामु नेपालको निर्यात अति नगण्य देखिन्छ। नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य बराबर पनि कुल वस्तु निर्यात गर्न नसक्नु नेपाली अर्थतन्त्रका लागि लज्जाको विषय हो।

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।

उत्पादन बढाउन कृषकलाई भत्ता

ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ। कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ।

गोठको अभाव हुँदा गाईको अनुसन्धानमा समस्या,राख्ने गोठ नहुँदा हजारमै बिक्री

गाईको उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली जनताको पोषण सुरक्षा र जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले चितवनको रामपुरमा राष्ट्रिय गाई अनुसन्धान केन्द्र स्थापना गरिएको छ। तर, केन्द्रमा गोठको अभाव हुँदा अनुसन्धानमा समस्या देखिएको छ।

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न किन चुनौतीपूर्ण ?

सरकारले गत वर्ष साउनको तेस्रो साता नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने निर्णय गर्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्