भारतमा आजबाट लोकसभा निर्वाचन, पहिलो चरणमा १०२ सिटका लागि मतदान हुँदै
आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।
आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।
उनले विभिन्न राज्यमा हिटवेब, लू र गर्मीका कारण निम्तिने अन्य जोखिमबाट बच्नका लागि मिलेर काम गर्न सबैलाई अपील गरेका छन्।
मुख्यमन्त्री बेनर्जीको निधारमा चोट लागेको र उपचार पछि उनलाई घरमा आराम गर्न भनिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा गरेपछि सदियौंदेखिको प्रतीक्षापछि उनले ‘हाम्रो राम आएको’ बताएका छन्।
विभिन्न पुजन विधि पूरा गरि रामललाको प्राण प्रतिष्ठा गरि आखाको खोलिएको थियो। अहिले रामललाकोबाल रूप अर्थात राघव स्वरूपमा प्रतिष्ठापित गरिएको हो।
अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आइपुगेका छन्।
आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।
कालो धन, नक्कली मुद्रा तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने भन्दै भारत सरकारले यो नीति ल्याएको मोदीको दाबी थियो ।
शनिबार सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेन्सन गर्दै नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख लागेको बताएका हुन्।
त्यस्तै अर्का केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि आफ्नो निमन्त्रण पत्र सार्वजनिक गरेका छन्। जसमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ।
मणिपुरको साम्प्रदायिक हिसांबारे नबोलेको भनेर आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा शान्ति कायम गर्ने प्रयासमा आफ्नो सरकार कटिबद्ध रहेको बताएका छन्।
विश्व मञ्चमा आफ्नो प्रभुत्व विस्तार गर्न इच्छुक भारतले पछिल्ला वर्षहरूमा आफ्नो कूटनीतिलाई प्रभावकारी बनाउन चाहेको छ।
भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।