४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

१९ औं एसियाली खेलकुद : कुसल मल्ल र दिपेन्द्रसिंह ऐरीले राखे किर्तिमान

१९ औं एसियाली खेलकुद प्रतियोगितमा कुसल मल्लले किर्तिमानी सतक तथा दिपेन्द्रसिंह ऐरीले किर्तिमानी अर्धसतक बनाएका छन।

नेपालको साताैं विकेट पतन

आरिफ शेखलाई १९ रन, दिपेन्द्रसिंह ऐरीलाई शुन्य र सन्दिप लामिछानेलाई ५ रनमा गुमायो। तीन विकेट गुमाउँदा नेपालले मात्र पाँच रन जोडेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्