५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

रोहितको अर्धशतकका बावजुद नेपाल पराजित

कप्तान रोहितकुमार पौडेलले अविजित अर्धशतकीय इनिङ खेले पनि नेपालले आइतबार वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा हार सामना गरेको छ।

नेपालले युएईलाई दियो १२० रनको कमजोर लक्ष्य

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलको पहिलो इनिङमा नेपालले युएईलाई १२० रनको कमजोर लक्ष्य दिएको छ।

रोहित १८ बलमा ५ रन बनाएर आउट

क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोसी लगातार तेस्रो पटक असफल, ज्योतिको सन्यास

कोसी प्रदेश आज एपिएफसँग पराजित भएपछि लगातार तेस्रो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न असफल भएको छ।

सुदूरपश्चिमलाई रोक्दै कोसी फाइनलमा

उत्कृष्ट बलिङप्रेरित कोसी प्रदेश सोमबार प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

नेत्रहीन महिला ट्वान्टी–२० : नेपालले ४–१ ले गुमायो शृंखला

नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।

जितपछिकाे विजय उत्सव (फोटोफिचर)

आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।

ऐतिहासिक जितसहित नेपाल ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट

ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ।

दोस्रो इनिङको खेल जारी, नेपालको सय रन पूरा

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले सय रन पूरा गरेको छ।

आसिफ शेखले पूरा गरे अर्धशतक

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको शुक्रबार भइरहेको सेमिफाइनल खेलमा आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्