देशकै ध्यान मधेसतिर तानिदैछ : पुष्पकमल दाहाल
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेको दाबी गरे ।