३० असार २०८२ सोमबार
image/svg+xml

साउन १ देखि केदारनाथको शिर डोलेश्वरमा साउनी मेला हुने

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको केदारनाथको शिर डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ।

मन्त्री गुप्तालाई प्रधानमन्त्रीले भने: राजीनामा दिनुस्

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन्।

सुनचाँदीको मूल्यमा उछाल, चाँदीले बनायो नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

विपद् पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न रास्वपाले अनुरोध गरेको छ ।

ट्रान्सजेन्डर बन्ने इच्छा राख्दा सम्बन्ध विच्छेद

परिवारले समस्या समाधान गर्न खोज्दा, युवकले आफ्नो लिंग परिवर्तन गरेर ट्रान्सजेन्डर बन्ने इच्छा व्यक्त गरे।

३३ वर्षमा पूरा पनि भएन दमक-चिसोपानी सडक

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो।

शिक्षा सोपान : के भन्छन् मावि सञ्चालकहरू ?

एसइई नतिजा प्रकाशनसँगै यतिबेला मुलुकभरका विद्यार्थी कक्षा ११ मा अध्ययन गर्ने तयारीमा छन्। कुन विषय पढ्ने र कुन शैक्षिका संस्था रोज्ने भन्ने अन्योल विद्यार्थीमा अझै कायमै देखिन्छ।

घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना

सवारी साधन दुर्घटनामा परेर हरेक वर्ष धेरैले अकालमा ज्यान गुमाउँदै आएका छन्। गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाए।

ओली सरकारको तारिफ गर्दै महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तारिफ गरेका छन्।

पहिलो विम्बल्डन उपाधि हात पार्दै यानिक सिन्नरले रचेको इतिहास

आइतबार राति लन्डनको अल इङ्गल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको रोमाञ्चक फाइनलमा सिन्नरले स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४, ६-४ को सेटमा पराजित गरेका थिए।

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो

भ्रष्टाचार प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

भारतीय ब्याडमिन्टन खेलाडी साइनाको सम्बन्ध विच्छेद

साइना र कश्यपले २०१८ मा प्रेम विवाह गरेका थिए। २००७ देखि सम्बन्धमा रहेका उनीहरू २००५ देखि चिनजानमा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्