सुरक्षित सडकको सपना
बढ्दो सडक दुर्घटनाका धेरै कारण छन्। सवारीचालकले मादक पदार्थ सेवन गरेर चलाउने, यात्रुले आफ्नो दायित्व पूरा नगर्ने, सडकका दूरवस्था तथा सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता आदि।