८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

हाजिर जमानीमा छुटे १० बैंकर

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना बैंकरहरू हाजिर जमानीमा छुटेका छन्।

विद्यालयमा खोप केन्द्र राख्दा टोलका बालबालिका छुटे

दादुरा–रुबेला खोप अभियानमा सरकारले विद्यालयमा राखेको खोप केन्द्रमा टोलका बालबालिका खोपबाट छुटेको परिवार कल्यण महाशाखा खोप शाखाले जनाएको छ।

अझै छुटेनन् विपीन

इजरायल र प्यालेस्टानी सशस्त्र समूह हमासबीच युद्धविरामको तेस्रो दिन घर्कंदा नेपाली विद्यार्थी विपीन जोशी छुटेका छैनन्।

हमासद्वारा २४ युद्धवन्दी रिहा, पहिलो चरणमा विपीन जोशी छुटेनन्

इजरायलसँगको अल्पकालीन युद्धविरामका क्रममा प्यालेस्टाइनी सशस्त्र समूह हमासले २४ जना बन्धकलाई रिहा गरेको छ।

यसरी छुटेका थिए ‘रिगल’

संविधान दिवसका दिन आममाफी पाई जेल मुक्त भएका बाँकेका योगराज ढकाल ‘रिगल’लाई सर्वोच्च अदालतले पुनः थुनामा पठाउन आदेश दिएको छ।

मुक्का प्रहार गर्ने भेटवाल धरौटीमा छुटे

गत असार २० गते कोशी राजमार्गअन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा एक साइकल यात्रीलाई मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका एक जना युवक धरौटीमा छुटेका छन्।

आममाफी पाएर छुटेका रेशम चौधरीको भव्य स्वागत (तस्बिरहरू)

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी आज बिहानै जेलमुक्त भएका हुन्।

धरौटीमा छुटे सन्दीप

उच्च अदातल पाटनले बिहीबार क्रिकेटर सन्दीप लामिछानेलाई सर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिँदा रातको ७ बजिसकेको थियो।

आधार शिविरमा छुटेका घोडा

आफूले काम लगाएका पशुपन्छीप्रतिको दायित्व मानिसमा रहन्छ। उसले ती निर्दोष प्राणाीमाथि ज्यादती गर्न पाउँदैन। हिजोका दिनमा पशुप्रतिको क्रूरता बढेपछि रोकथामका लागि कानुन बनेका पनि छन्।

भेरीका स्वास्थ्यकर्मी कुट्ने एमाले नेता रावत धरौटीमा छुटे

अदालतका न्यायाधिस श्यामसुन्दर अधिकारीको इजलासले आइतबार जनही ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको श्रेस्तेदार तिर्थराज भट्टले नागरिकलाई जानकारी दिए। ‘जिल्ला न्यायाधिस श्यामसुन्दर अधिकारीको इजलासले तीन जनालाई जनही ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ,’ उनले भने।

छुटेको अध्याय

२०६४ सालमा ‘दरबार बाहिरकी महारानी’ उपन्यास बजारमा आउँदा निकै कमले मात्र यसको चर्चा गरे । त्यसपछिका हरेक वर्ष रिप्रिन्ट भएर बेस्ट सेलर बनिसक्दा पनि यस उपन्यासका लेखक नगेन्द्र न्यौपाने मिडियामा छाएका थिएनन् ।

‘छुटेका अनुहार’ लिएर आए रमेश सायन

लोकप्रिय कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ। राजधानीस्थित मण्डला थिएटरमा सायनकी पत्नी दीपा दाहालले उक्त कृति सार्वजनिक गरिन्।

सडकमा पार्किङ गरेका संगीतकार आलोक श्री कागज गरेर छुटे

संगीतकार आलोक श्रीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ। सार्वजनिक सडकमा गाडी पार्किङ गरेका उनलाई नगर प्रहरीले घट्टेकुलोबाट नियन्त्रणमा लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्