८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा पत्र आएपछि विशेष अधिवेशन स्थगित

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन स्थगीत गरीएको छ। पोखरेलले विशेष अधिवेशन सुरु भएपछि बल्ल राजीनामा दिएका थिए।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते दिउसो १ बजेलाइ आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभ पुनद्वारा जारी सूचनामा जनाइएको छ।

लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्।

एनआरएनएको विशेष अधिवेशन रोक्न परराष्ट्रमन्त्रीलाई खुलापत्र

गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई खुलापत्र लेखेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गरेका छन्।

विशेष अधिवेशन बोलाउन किन पछि हटे विपक्षी दल ?

पार्टीभित्रको आन्तरिक विवाद झाँगिँदै गएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन हठात् अन्त्य गरिदिए। उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग मात्र होइन, आफ्नै दल र सभामुखसँग समेत छलफल नगरी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्