१० मंसिर २०८१ सोमबार
image/svg+xml

मिहिनेत र भाग्यले म मिस नेपाल : निकिता चाण्डक (अन्तर्वार्ता)

संयोगले मिस नेपालको आवेदन खुलेको थाहा पाएपछि आवेदन दिएकी थिएँ। लामो समय भारतमा बसेको हुँदा मेरो नेपाली पासर्पोट हेरेपछिमात्र मिस नेपालमा सहभागी हुनको लागि छनोट गरिएको थियो। मेरो मेहेनत र मोडलिङ करिअरले मिस नेपालको उपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ जस्तो लाग्छ। संघर्षले नै मलाई यहाँसम्म ल्याइ पुर्‍याएको हो।

वेलायती संसदीय निर्वाचनका नेपाली उम्मेदवार भन्छन् : चुनाैती छ तर म जित्छु (अन्तर्वार्ता)

जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।

युरोपेली सांसद–परराष्ट्रमन्त्री भेटवार्ता

युरोपेली संसद्की सदस्य जिन लाम्बाटको नेतृत्वमा आएको युरोपेली सांसदको प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग शिष्टाचार भेट गरेको छ। युरोपेली संसद्को दक्षिण एसिया मामिलासम्बन्धी अध्यक्षसमेत रहेकी लाम्बार्टको नेतृत्वमा हाल नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा चार सांसद छन्।

राष्ट्रपति र शीर्ष नेताबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गरेकी छिन् ।

सभामुख घर्ती र आइपियु अध्यक्षबीच भेटवार्ता

सभामुख ओनसरी घर्ती र अन्तरव्यवस्थापिका सङ्घ (आइपियु)का अध्यक्ष तथा बङ्गलादेशका सांसद सबेर होसाइन चौधरीबीच भेटवार्ता भएको छ ।

भुइँचालोले रोकिएको लोकवार्ता

२०७२ वैशाख १२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकसंस्कृतिसम्बन्धी विशेष लोकवार्ता चल्दै थियो। उद्घाटन सत्र सकिएलगत्तै सुरु भएको कार्यपत्र प्रस्तुतिमा लोकसंस्कृतिका विविध आयामका बारेमा चर्चा हुँदै थिए।

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ ।

अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन्।

सिरियामा शान्ति वार्ताको झिनो प्रयास

संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।

ब्रेक्जिट वार्तासम्बन्धी निर्देशिका सर्वसम्मतिले पारित

युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) वार्ता बारेको निर्देशिकालाई ईयूका सदस्य राष्ट्रहरुले सर्वसम्मतिले पारित गरेका छन् ।

चिनियाँ विदेश मन्त्री र रसियाली विदेश मन्त्रीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यीले रसियाली उप विदेशी मन्त्री गेन्नाडी गतिलोभको बिहीबार राती भेटवार्ता भएको छ ।

ओली र भारतीय राजदूतबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन्। एमाले मुख्यालय पुगेर राजदूत पुरीले ओलीसँग भेटवार्ता गरेका हुन्। सरकारले संविधान संशोधन संशोधनमा समर्थन जुटाउने प्रयास गरिरहेका बेला एमाले अध्यक्ष भेट गर्न राजदूत पुरी धुम्बाराही पुगेका हुन्।

ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने

अस्ट्रेलियाका प्रधानमन्त्री मल्कुलम टर्नबुल आगामी हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् ।

अमेरिकी  तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्